नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र देखियो : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको बताएका छन् । उनले … पूरा पढ्नुहोस् »

कोरोनाका कारण थप दुई जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित थपिए 

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।  स्वास्थ्य … पूरा पढ्नुहोस् »

अब दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैनः सहरी विकासमन्त्री चौधरी

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार होटेल ¥याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका … पूरा पढ्नुहोस् »

अमेरिकालाई पत्राचार गर्न माधव नेपालको आग्रह

काठमाडौं । सत्ता साझेदार दल एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने भन्दै तत्काल अमेरिकालाई पत्राचार गर्न आग्रह गरेका छन् ।  एक महिनाअघि सरकारले एसपीपीमा … पूरा पढ्नुहोस् »

जनार्दन शर्मामाथि छानबिन, सिंहदरवारको गेटको सीसीटीभी फुटेज मगाउने निर्णय 

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ … पूरा पढ्नुहोस् »

लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयास

काठमाडौँ । समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनविरुद्ध सामाजिकस्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबार : नेप्से परिसूचकमा उछाल

मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । … पूरा पढ्नुहोस् »

एकै ठाउँमा तीन जना किशोरी झुण्डिएको अवस्थामा

काठमाडौँ । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको … पूरा पढ्नुहोस् »

तर्सिन्छन् चुरेका पहिरो पीडित आकाश गर्जेपछि

रुपन्देही । बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिनभयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उहाँ रातभर निदाउन सक्नुहुन्न । पानी पर्ने … पूरा पढ्नुहोस् »

‘उन्यूका डाक्टर’ले पत्ता लगाएको क्यान्सरको औषधि

काठमाडौँ । भक्तपुर सूर्यविनायक–१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चाहरेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको … पूरा पढ्नुहोस् »