जनप्रतिनिधि हातपात प्रकरण : प्रहरी छानबिन सुस्त

महोत्तरी । महोत्तरीकाे बर्दिबास नगरपालिका-१२ का वडाध्यक्षमाथि २९ असारमा भएकाे हातपातकाे घटना बारे प्रहरीले छनबिन प्रिक्रियालाई अझै तदारुकताका साथ सुरू नगरेकाे आराेप छ। प्रहरीकै बेवास्तका कारण जनप्रतिनिधि र सेवाग्राहीबीचकाे भएको झगडा उत्कर्षमा पुगेको … पूरा पढ्नुहोस् »

मस्को प्रस्तावित सम्झौतामा ट्वीटरले खर्च गर्‍यो ३३ मिलियन डलर

न्युयोर्क । ट्वीटरले अप्रिल र जुनको बीचमा सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ३३ मिलियन डलर खर्च गरेको जनाएको छ । टेस्ला मालिक मस्कले हालसालै ट्वीटरसँगको सम्झौता परिवर्तन गर्ने … पूरा पढ्नुहोस् »

सल्लाघारीमा रुखले बस र स्कुटर थिच्यो, तीनको मृत्यु, १२ घाइते

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासी ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस … पूरा पढ्नुहोस् »

राजापुर नगरको बजेट एक अर्ब तीन करोड

काठमाडौँ । बर्दिया–राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरीले आजको नगरसभामा आव २०७९र८० का लागि … पूरा पढ्नुहोस् »

नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना … पूरा पढ्नुहोस् »

मकैको बीउ बिक्रीबाटै मनग्य आम्दानी

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८र७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ बिक्री गरेर … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा एकैदिन २२ सय ८२ जना सवारी चालकमाथि कारवाही 

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारवाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको काठमाडौं … पूरा पढ्नुहोस् »

कोभिडबाट भारतमा एकै दिन ६० जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या … पूरा पढ्नुहोस् »

टिकटक लाइभ स्ट्रिममा पूर्व पत्नीलाई आगो लगाएर हत्या, दोषीलाई मृत्युदण्ड

बेइजिङ । आफ्नी पूर्वपत्नीलाई टिकटक लाइभ स्ट्रिमको क्रममा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक चिनियाँलाई मृत्युदण्ड दिइएको छ । उनलाई दक्षिणपश्चिम सिचुआन प्रान्तमा अदालतको आदेशमा लु नाम गरेका व्यक्तिलाई … पूरा पढ्नुहोस् »

मौसम समाचार : मङ्गलबारसम्म वर्षाको सम्भावना

काठमाडौँ । आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको … पूरा पढ्नुहोस् »