एकीकृत समाजवादीका महासचिव भूसाललाई पितृशोक


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ । भुसालका पिता जगन्नाथ भूसालको आइतबार बिहान ९७ वर्षको उमेरमा रुपन्देहीको मणिग्रामस्थित निवासमा निधन भएको हो । उनलाई लामो समयदेखि मिर्गौला र मुटु रोग रहेको थियो। उनका ४ छोरा, ३ छोरी र एक पत्नी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *