सांग्रिला डेभलपमेन्ट बैंकको ५.२६ लाभांश घोषणा


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी आवको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *