कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखायो: अर्थशास्त्री न्यौपाने

काठमाडौं। अर्थशास्त्री डा. गोपीलाल न्यौपानेले उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई … पूरा पढ्नुहोस् »

होटल सरोवर र किगंस लाउन्जमा प्रभु बैंकका ग्राहकलाई छुट हुने

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडदfरा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता … पूरा पढ्नुहोस् »

पर्वतीय समुदाय जलवायु परिवर्तनको खराब अवस्थामा छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक … पूरा पढ्नुहोस् »

समयको बज्रपात सहनु पर्यो

हिम्मत केही नभए पछि जिउँदो लास बन्नु पर्योचितामाथि राखेपछि जिउँदै भए पनि जल्नु पर्यो । ताराहरु झरिगए गगनमात्र खाली रह्योखुसी जति लुटिइनै सके केवल मुटु जली रह्यो । दैवले नै … पूरा पढ्नुहोस् »

कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय सानेपामा केहिबेर अघिदेखि जारी रहेको छ । पार्टी मुख्य कार्यलय सानेपा ललितपुरमा सुरु भएको … पूरा पढ्नुहोस् »

सिरोहिया जिल्ला अदालतमा उपस्थित

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जिल्ला अदालत धनुषामा उपस्थित भएको खबर आएको छ । हिजो मङ्गलबार काठमडौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई प्रहरीले केहीबेर … पूरा पढ्नुहोस् »

सिरोहियासँग कुनै रिसइवी छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् । आज बुधबार बिहान एक कार्यक्रमपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले सिरोहियासँग कुनै रिसइवी नरहेको र अदालती … पूरा पढ्नुहोस् »

सिरोहियालाई गिरफ्तार गरेपछि प्रजातान्त्रिक विचार समाजको आपत्ति

काठमाडौं । कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पूर्वाग्रहपूर्वक गिरफ्तार गरेपछि आपत्ति जनाउदै प्रजातान्त्रिक विचार समाजले तानाशाही प्रयत्न तुरुन्त सच्याउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष … पूरा पढ्नुहोस् »

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको गिरफ्तारी निन्दनीय : नेपाल बार

काठमाडौं । नेपाल बार एसोसिएसनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तारी गरिएको घटनालाई निन्दनीय रहेको बताएको छ । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सरकारले लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने उद्देश्यले … पूरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० … पूरा पढ्नुहोस् »