जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद शुरु

काठमाडौं । ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौँमा शुरु भएको छ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन वन तथा वातावरण मन्त्रालय चन्द्रागिरिमा … पूरा पढ्नुहोस् »

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, अदालत लगिदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो । … पूरा पढ्नुहोस् »

नेकपा एमालेको जिल्ला अध्यक्षमा देउजा उपाध्यक्षमा थापा निर्वाचित

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः बचन देउजा निर्वाचित भएका छन । एमालेको ९ औं जिल्ला अधिवेशन अन्तर्गत निर्वाचनमा अध्यक्षका अर्को उम्मेदवार मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा … पूरा पढ्नुहोस् »

दुईवटा पासपोर्ट बोक्नेविरुद्ध पनि वारेन्ट जारी हुन्छ भन्नेमा विश्वस्त छु ः सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले प्रहरीले पक्राउ गरेपछि गृह मन्त्रालयले अधिनायकवाद देखाएको प्रतिक्रिया दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहित सिरोहियाको … पूरा पढ्नुहोस् »

जनमुखी साकोसको चार बर्षे रणनीतिक योजना

चरिकोट । दोलखाको वैतेश्वर–५, मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले चार बर्षे रणनितिक योजना बनाएको छ । संस्थाले “गुणस्तरीय, व्यवसायिक, विश्वसनीय र दिगो वित्तीय सहकारी संंस्था” को परिकल्पना … पूरा पढ्नुहोस् »

काठमाडौंका १ लाख २५ हजार बालबालिकालाई आइपिभि’ खोप लगाइने

काठमाडौं । सरकारले यही जेठ १३ गतेदेखि काठमाडौं जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ । सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार … पूरा पढ्नुहोस् »

ज्योति विकासले दियो ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले ५ स्वास्थ्य चौकीलाई कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार … पूरा पढ्नुहोस् »

हिरोको ब्रान्ड एम्बेसडरमा दयाहाङ राई, सुशान्त केसी र सुरक्षा पन्त

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको सीजी मोटर्सले नक्सालस्थित स्टेट अफ दि आर्ट सोरुममा एक कार्यक्रम गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । कम्पनीका अनुसार … पूरा पढ्नुहोस् »

सिरोहियालाई आजै धनुषा पठाउने प्रहरीको तयारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आजै धनुषा पठाउने तयारी गरेको छ । दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । … पूरा पढ्नुहोस् »