प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे ः डा.भटराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरेका छन् । मंगलबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयले सिरोहियालाई थापाथलीस्थित … पूरा पढ्नुहोस् »

सिरोहियालाई पक्राउ गरी प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजियो ः एकीकृत समाजवादी

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीले कान्तिपुर मिडिया ग्रुपको अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजेको बताएको छ। मंगलबार साँझ महासचिव घनश्याम भूसालले एक विज्ञप्ति … पूरा पढ्नुहोस् »

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण रहेको पुष्टि ः पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । महासचिव रोशन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै आफूमाथि … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलसँग बिम्स्टेकका महासचिव पाण्डेको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा राष्ट्रपति पौडेलले … पूरा पढ्नुहोस् »

राप्रपाद्वारा मोटरसाइकल र्‍याली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने उद्देश्यले काठमाडौँसहित मुलुकका विभिन्न भागमा आज मोटरसाइकल र्‍याली गरेको छ । पार्टीमा प्रशिक्षण र युवा परिचालन कार्यक्रमअन्तर्गत … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ । सार्वजनिक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री-मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, गृहमन्त्रीको सम्पत्ति विवरण

काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका … पूरा पढ्नुहोस् »

सहकारी प्रकरणमाथि छानबिन समिति माग गरेर कांग्रेस फस्यो: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै संसदीय समितिसँग साधन स्रोत … पूरा पढ्नुहोस् »

आरजुको चुनौती- मेराबारेमा छानबिन गरेर देखाउ !

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । आजको प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै देउवाले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका … पूरा पढ्नुहोस् »

अध्यक्ष ओलीद्वारा संसद् गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसलाई आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी … पूरा पढ्नुहोस् »