कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध जारी रहेको छ । बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले विरोध शुरु गरेका थिए । बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका … पूरा पढ्नुहोस् »

नौ सय रोपनी जग्गामा बर्खे आलुखेती

गलेश्वर । म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ । जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र … पूरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन-चाँदीको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ६०० … पूरा पढ्नुहोस् »

कार्यदल बैठक- संसदीय समितिमा सहमति नजिक

काठमाडौँ । सहकारी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ । संसदीय छानबिन समितिको कार्यादेशबारे कार्यदलमा करिब करिब सहमति जुटेको छ … पूरा पढ्नुहोस् »

इरानमा मोहम्मद मोख्बर कार्यवाहक राष्ट्रपति नियुक्त

काठमाडौं । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर सोमबार इस्लामिक गणतन्त्रको कार्यवाहक राष्ट्रपति नियुक्त भएका छन् । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो । … पूरा पढ्नुहोस् »

पिरो चिप्स खाने प्रतियोगितामा एक किशोरको मृत्यु

सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खायो । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण १४ वर्षका एक किशोर मृत्यु भयो । आखिर कोही मानिसको … पूरा पढ्नुहोस् »

एप्पलले ल्याउँदैछ पातलो आइफोन

एप्पलले आगामी वर्ष सन् २०२५ मा पातलो आकारको आइफोन ल्याउने योजना बनाएको छ । समाचार अनुसार कम्पनीले आइफोनको पातलो संस्करणको विकास गरिरहेको छ जुन सन् २०२५ मा बजारमा आउन सक्दछ … पूरा पढ्नुहोस् »

सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह

नयाँ दिल्ली । एक अनौठो प्रेम कथामा एक भारतीय पुरुष सासूसँग प्रेममा परेपछि आफ्नो ससुराको आशीर्वाद लिएर विवाह गरेका छन् । यो विचित्र कथा एक त्रासदीसँग सुरु हुन्छ। सिकन्दर यादवकी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको मृत्युपछि इरानमा अब के होला ?

इरानी राष्ट्रपति इब्राहिम रईसीको एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । अजरबैजानबाट फर्किरहँदा हेलिकप्टर दुर्घटना भएको थियो । रईसीलाई इरानका ८५ वर्षीय सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिएको थियो … पूरा पढ्नुहोस् »