मौद्रिक नीतिको समीक्षाबाट हाम्रो मूख्य माग सम्बोधन भएन ः अध्यक्ष लोहनी
काठमाण्डौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले रियलस्टेट क्षेत्रलाई खास नछोएको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि … पूरा पढ्नुहोस् »