नेशनल लाइफले गर्यो अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेशनल अवार्डअन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्तालाई सम्मान गरेको छ । इटहरीस्थित होटल सोल्टीमा भएको … पूरा पढ्नुहोस् »

भण्डारीको अध्यक्षतामा नेपाल लघु बीमक संघ गठन

काठमाडौं । लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले नेपाल लघु बीमक संघ गठन गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी अध्यक्षतामा लघु बीमक संघ गठन गरेका … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासद्वारा विद्यार्थीलाई स्कूल पोसाक वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ । बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक र एफवान सफ्टबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौताअन्तर्गत कामना सेवा विकास … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होममा छुट

काठमाडौं । कुमारी बैंक र होटल भिन्टेज होम, भक्तपुर दरबार क्षेत्रबीच बैंकका ग्राहकहरुलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको विराटनगरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई अपोलो हस्पिटलमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अपोलो अस्पतालका सेवामा विशेष छुट दिने गरी आइतबार दुई निकायबीच उक्त सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकबाट बीवाईडी गाडी किन्दा सहज रूपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि बीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीअनुसार ग्लोबल आइएमई बैंकले सिमेक्स … पूरा पढ्नुहोस् »

उपेन्द्रले सात सांसदलाई विश्वासको मतमा सामेल गराउन नमिल्ने भन्दै सभामुखलाई पत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल फुटाएका सात सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतमा सामेल गराउन नमिल्ने भन्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका … पूरा पढ्नुहोस् »