क्रिकेटर लामिछानेविरुद्धको मुद्दा : फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला पूर्णपाठ सार्वजनिक गरिएको छ । शुक्रवार उच्च अदालत पाटनले लामिछाने विरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती … पूरा पढ्नुहोस् »

मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पु¥याउन आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । नेपाल निर्माण व्यवसायी … पूरा पढ्नुहोस् »

बिराज बास्कोटाको अभिनयमा ‘मेरो बाबा’ सार्वजनिक

काठमाडौँ । कलाकार बिराज बास्कोटाको अभिनयमा रहेको ‘मेरो बाबा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक थानेश्वर गौतमको आवाजमा रहेको ‘मेरो बाबा’ सार्वजनिक भएको हो । संगीता पंगेनीको शब्द … पूरा पढ्नुहोस् »

संसद भवनको निर्माण कार्य समयमै पूरा गर्न प्रयास गर्नेछु : उपप्रधानमन्त्री प्रकाशमान सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन थपिएको समय सीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा … पूरा पढ्नुहोस् »

गत आर्थिक वर्ष कोशीमा हात्तीको आक्रमणबाट १० को मृत्यु

झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

गृहमन्त्री लेखक र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना … पूरा पढ्नुहोस् »

चलचित्र ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । साउन १८ गते रिलिज हुने नेपाली कथानक चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर हिजो बिहिबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण … पूरा पढ्नुहोस् »

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै … पूरा पढ्नुहोस् »

सिमलताल पहिरो- २३ जनाको शव फेला, ९ जनाको सनाखत हुन बाँकी

काठमाडौँ । गत असार २८ गते सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये हालसम्म २३ जनाको शव फेला परेको खबर प्राप्त भएको छ । प्रहरी रिर्पोटका अनुसार … पूरा पढ्नुहोस् »