ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन- युक्रेनी राष्ट्रपति जेलेन्स्की
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने टिप्पणी गरेका छन् । बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने … पूरा पढ्नुहोस् »