सुन तोलाको १ लाख ९२ हजार ७ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २९ सयले बढेर तोलाको एक लाख ९२ हजार ७ सय … पूरा पढ्नुहोस् »

पूर्व राजा कि अन्तिम राजा ?

नेपालको समकालीन इतिहासमा २०६२।०६३ को जनआन्दोलन कुनै आकस्मिक घटना थिएन। यो आन्दोलन दशकौँदेखि थिचिएको जनइच्छा, असन्तुष्टि र स्वतन्त्रताको तिर्सनाबाट विस्फोट भएको एउटा ऐतिहासिक विद्रोह थियो। जब राजा ज्ञानेन्द्र शाहले लोकतान्त्रिक … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सोडारीले सार्वजनिक पद धारण … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले डाक्यो १८ औँ वार्षिक साधारण सभा

काठमाडौं ।हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले असार १० गते काठमाडौंमा बिहान साढे … पूरा पढ्नुहोस् »

ट्रेड टावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आज जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् … पूरा पढ्नुहोस् »

संघीय संसदका दुवै बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि छलफल सुरु गर्ने … पूरा पढ्नुहोस् »

कलाकार घनश्याम गौतमको निधन

काठमाडौं । कलाकार घनश्याम गौतमको सोमबार राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ । उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए … पूरा पढ्नुहोस् »

अख्तियारले सुरु गर्‍यो सहसचिव भट्टराईको बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको छ । १८ जेठमा उपस्थित हुने शर्तमा उनलाई … पूरा पढ्नुहोस् »

आज यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, … पूरा पढ्नुहोस् »

संसद् बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बस्न लागेको हो । नेकपा … पूरा पढ्नुहोस् »