एनआइसी एशिया बैंकद्वारा ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. ३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज क्यापिटलद्वारा सञ्चालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्ब रकम संकलन

काठमाडौं । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको एफपीओ सूचीकृत, भोलिदेखि कारोबार

काठमाण्डौं। हिमालयन बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एफपीओ सूचीकृत भएको छ । आइतबार नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको काठमाडौं क्षेत्रीय कार्यालयद्वारा संयुक्त एजेन्सी पुरस्कार, प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, काठमाडौ क्षेत्रीय कार्यालयले जोरपाटी, चाबहिल, कोटेश्वर, कपन, साँखु र जावलाखेल शाखाको संयुक्त आयोजना तथा सहभागितामा एजेंसी पुरस्कार, प्रेरणा तथा सम्मान कार्यक्रम भव्य रूपमा … पूरा पढ्नुहोस् »

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका … पूरा पढ्नुहोस् »

कारबाहीको सिफारिस भई अनुशासन समितिले निर्णय नगरेकालाई कांग्रेसले सदस्यता नवीकरण नरोक्ने निर्णय

काठमाडौं । नेपाली काग्रेसले अनुशासनको कारबाहीको सिफारिस गरिएका तर अनुशासन समितिले कुनै पनि निर्णय नगरेका नेता कार्यकर्ताको हकमा सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ । निर्वाचनको क्रममा अन्तर्घात गरेको भन्दै … पूरा पढ्नुहोस् »

रास्वपाले रुपन्देही–३ मा तोक्यो डा. थापालाई उमेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । … पूरा पढ्नुहोस् »

घरजग्गा कारोबार गर्ने लाइसेन्स लिन १० लाख

काठमाडौं । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न लाइसेन्स लिएर किनबेच गर्नुपर्ने व्यवस्था गरिएको छ । २०३६ को मालपोत नियमावली, आठौँ पटक संशोधन गरेर यस्तो व्यवस्था गरिएको हो । नियमावलीको परिच्छेद–६क पछि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज आइतबार थियानजिनमा उनीहरुको भेटभएको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।तस्बिर … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने … पूरा पढ्नुहोस् »