झलनाथ–घनश्याम पक्षीय नेताहरू छलफलमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक जारी छ । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरूको छलफल चलिरहेको हो ।पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको … पूरा पढ्नुहोस् »

हर्षोल्लासका साथ मनाइयो गौरा पर्व

काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिमका बासिन्दाले उमा-महेश्वर र दुवोसहितको पूजा गरी उज्याली गौरा तथा दुर्वाष्टमी पर्व हर्षोल्लासका साथ मनाएका छन् । काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरी यो पर्व मनाइएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनको क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र … पूरा पढ्नुहोस् »

भिजिट भिसा प्रकरणबारे आयोग गठन नगरे सडक आन्दोलनमा जाने चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । … पूरा पढ्नुहोस् »

कार्यकर्तासँग भेटवार्ता गर्न विद्या भण्डारी बारामा

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाराका नेता(कार्यकर्ताहरुसँग भेटवार्ता गरिरहेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन भण्डारी मधेश झरेकी हुन् । हिजै संघको कार्यक्रम सकिए पनि भण्डारी भोलिसम्म … पूरा पढ्नुहोस् »

अभियन्ता डा. गोविन्द केसीले तीन दिने सत्याग्रह गरे सुरु

काठमाडौँ । अभियन्ता डा. गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका छन् । शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आइतबार … पूरा पढ्नुहोस् »

दूध उत्पादक किसानहरुले काठमाडौंमा गरे प्रदर्शन, प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । लै नचौरस्थित दुग्ध विकास संस्थान (डिडिसी) को कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका किसानहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । … पूरा पढ्नुहोस् »

शिक्षक महासंघको एकीकृत समाजवादीको पार्टी कार्यालयमा आज धर्ना

काठमाडौँ । शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् । आन्दोलित … पूरा पढ्नुहोस् »

रास्वपाका आकांक्षाहरू सभापति भेट्न नख्खुमा

काठमाडौं । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आकांक्षाहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न गएका छन् । आज रास्वपाले आफ्नो उम्मेदवार घोषणा गर्दै छ । पार्टीले उम्मेदवार … पूरा पढ्नुहोस् »

दशैंका लागि २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने

काठमाडौं । दशैँ, तिहारलगायत चाडलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी … पूरा पढ्नुहोस् »