सुजुकीको पहिलो विद्युतीय कार ‘ई-भिटारा’ सार्वजनिक हुँदै

काठमाडौं । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले मारुती सुजुकीको पहिलो विद्युतीय सवारीसाधन ईभी ‘ई(भिटारा’ नेपालमा सार्वजनिक हुने भएको छ । यो मोडल मारुती सुजुकीले गत जनवरीमा सम्पन्न ‘भारत … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले गर्‍यो रास्वपाको केन्द्रीय समिति अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी हेरफेरलाई अद्यावधिक गरेको छ । निर्वाचन आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको सूचीलाई अद्यावधिक गरेको हो । आयोगले रास्वपाले गत … पूरा पढ्नुहोस् »

चक्रे मिलनसहितलाई ३० हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै … पूरा पढ्नुहोस् »

लोडसेडिङको हल्ला निरर्थक- ऊर्जा मन्त्री 

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनी फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले … पूरा पढ्नुहोस् »

विपक्षी दलहरूले मुलुकमा अस्थिरता फैलाउने प्रयास गरिरहेको प्रधानमन्त्रीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले मुलुकमा अस्थिरता फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै सरकारको स्थिरता र विकासमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्। ओलीले संसद् … पूरा पढ्नुहोस् »

रास्वपा र राप्रपाले आज पनि गरे प्रतिनिधि सभा बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आज पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्। बैठकमा … पूरा पढ्नुहोस् »

विष्णु माझीको नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक भएको छ । सधैँझैँ यसपटक पनि माझीले तीज पर्वको पूर्वसन्ध्यामा आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् … पूरा पढ्नुहोस् »

देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले … पूरा पढ्नुहोस् »

फिल्म ‘सैयारा’ अभिनेता र अभिनेत्रीले पाए पहिलो अवार्ड

काठमाडौँ । बलिवुडको फिल्म सैयारा फेम अभिनेता अहान पाण्डे र अभिनेत्री अनीत पडडाले पहिलो अवार्ड पाएका छन् । दुवै स्टारले आफ्नो अद्भुत प्रेमकथाको लागि आइएमडिबी ‘ब्रेकआउट स्टार स्टारमिटर’ अवार्ड प्राप्त … पूरा पढ्नुहोस् »

नाउपाको अध्यक्षको रुपमा रञ्जिता श्रेष्ठलाई नै मान्यता

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षको रुपमा रञ्जिता श्रेष्ठलाई नै मान्यता दिएको छ ।  आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यता दिन अस्वीकार गरेको आयोग … पूरा पढ्नुहोस् »