रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा १५ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङका एकजना बीमित परिवारलाई १५ लाख ४६ हजार रुपैयाँ मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीको बेंसीशहर शाखाले बैदेशिक रोजगारिको क्रममा निधन … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा मधेश लिडरसिप सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले मधेश प्रदेशमा शाखा–प्रबन्धक र अन्य सहकर्मीहरूका लागि मधेश लिडरसिपः ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स शीर्षकमा सेमिनार सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज … पूरा पढ्नुहोस् »

सामसङ नेपालले सुरु गर्‍यो ‘मनसुन क्याम्प’

काठमाडौं । सामसङ नेपालले मनसुनको मौसम लक्षित गर्दै विशेष ग्राहक सेवा अभियान ‘सामसङ मनसुन क्याम्प’ सञ्चालनमा ल्याएको छ । वर्षायाममा चिस्यान र पानीका कारण स्मार्टफोनमा देखिने समस्या, विशेषगरी चार्जिङ पोर्टमा … पूरा पढ्नुहोस् »

नेपाल ओलम्पिक कमिटको तदर्थ समिति गठन

काठमाडौं । सरकारले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरेको छ । नेपाल ओलम्पिक कमिटीकै लेटरहेड र लोगो प्रयोग गरेर नयाँ तदर्थ समिति बनाएको मंगलबार विज्ञप्तिमार्फत जानकारी गराइएको … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ … पूरा पढ्नुहोस् »

रामहरि खतिवडाले दिए राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा

काठमाडौँ । कुलिङ अफ पिरियडसम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार ठहर गरेका प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधि सभाको … पूरा पढ्नुहोस् »

लामा पक्षका सांसदले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको कांग्रेसको एक समूह अहिले हेटौँडा पुगेका छन् । पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको समूह भर्खरै काठमाडौंबाट हेटौंडा आइपुगेका हुन् । लामा … पूरा पढ्नुहोस् »

रवि लामिछानेले सहकारी ठगेको स्वीकार गरे- सांसद न्यौपाने

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सुशासनको पाठ नपढाउन चेतावनी दिएकी छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद न्यौपानेले रास्वपा सभापति … पूरा पढ्नुहोस् »

काम गर्दा रोग लागेमा सम्बन्धित प्रतिष्ठानले उपचार गरिदिनुपर्ने

काठमाडौं । सरकारले काम गर्ने  सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची … पूरा पढ्नुहोस् »

सरकारको कामले प्रचण्डको मुख टालियो- मुख्य सचेतक बर्तौला

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुख टालिएको बताएका छन् । ‘‘हिजो यही संसद्का विभिन्न रोष्ट्रमबाट र विभिन्न तहबाट … पूरा पढ्नुहोस् »