लोसपाका वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट दिए राजीनामा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् । वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको पार्टी अध्यक्ष महन्थ ठाकुर … पूरा पढ्नुहोस् »

रोनाल्डो र जर्जिनाले गरे इन्गेजमेन्ट

काठमाडौँ । सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गरेका छन् । जर्जिनाले इन्गेजमेन्टको औठी सार्बजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन् । रोनाल्डो र जर्जिनाको … पूरा पढ्नुहोस् »

राजनीतिक परिवर्तनको मूल शक्ति युवा- कार्यवाहक सभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आगामी नीति–नियम र राजनीतिक दृष्टिकोण आधुनिक पुस्तालाई केन्द्रमा राखेर निर्माण गर्नुपर्ने बताएका छन् । ललितपुरमा मङ्गलवार पार्टीको युवा विभागले … पूरा पढ्नुहोस् »

मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरवारमा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १३ सयले घटेर तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको नाफा ३ अर्बमाथि

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ४६ प्रतिशतले बढाएको हो … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाफासँगै लाभांश क्षमता बढ्यो

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८१।८२ मा ७ अर्ब १२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा १५.०२ प्रतिशतले बढाएको हो … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदै छन् । दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।  नेपालको … पूरा पढ्नुहोस् »

अनलाईन भुक्तानीमा राष्ट्र बैंकको निगरानी

काठमाडौं । अब अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरूले सरकार र युएन लगायतका निकायले वित्तीय कारोबारका लागि प्रतिबन्ध लगाएकाहरूबाट हुन सक्ने कारोबारको निगरानी गर्ने भएको छ । हालै सम्पत्ति शुद्धीकरण निवारण … पूरा पढ्नुहोस् »