सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला बैंक साँफेबगर शाखाका शाखा प्रवन्धक अनुपम महराले … पूरा पढ्नुहोस् »

नाइमा अटो शोमा कुन गाडी कति बुकिङ

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा(को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ समापन भएको छ । भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्सपोको सोमबार साँझ समापन भएको हो … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटीभी सेवामा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सिजी कम्युनिकेसन्स् लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

नाइमा अटो एक्स्पो सम्पन्न, एक लाखभन्दा बढीले अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा मोबिलिटी एक्स्पो एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ । भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्स्पोमा अवलोकनकर्ताको बाक्लो … पूरा पढ्नुहोस् »

विद्युत् प्राधिकरणसामु इप्पानको ११ बुँदे माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसामु ११ बुँदे माग राखेको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधि मण्डलले सोमबार … पूरा पढ्नुहोस् »

८० करोड लगानीमा खुल्यो पञ्चकन्या डिमेक्स उद्योग सञ्चालनमा

काठमाडौं । नयाँ प्रविधिसहितका यूपीभीसी झ्याल ढोका उत्पादन गर्ने पञ्चकन्या डिमेक्स उद्योग सञ्चालनमा आएको छ । उद्योग सञ्चालनमा आएसँगै यहाँबाट उत्पादन हुने यूपीभीसी झ्यालढोकाहरू देशभरी बिक्री गरिने तयारी गरिएको छ … पूरा पढ्नुहोस् »

लामिछाने थुनामै रहने, दिएन अदालतले बिगो सकार्ने विकल्प

काठमाडौं । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामै रहने आदेश गरेको छ । लामिछानेले सुप्रिम सहकारी ठगी मुद्दामा बिगो सकारेर साधारण तारिख माग गर्दै … पूरा पढ्नुहोस् »

कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/२०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको … पूरा पढ्नुहोस् »

रविको निवेदनमा बहस सकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेशीमाथि बहस सकिएर … पूरा पढ्नुहोस् »

वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

काठमाडौं । हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१र८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) … पूरा पढ्नुहोस् »