वैभवी सापकोटालाई थाइल्यान्डमा स्वर्णसहित तीन पदक

काठमाडौँ । थाइल्यान्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी १० वर्षीय वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गरेकी छिन् । सापकोटाले एक स्वर्ण र दुई काँस्यसहित तीन पदक जितेकी हुन् । … पूरा पढ्नुहोस् »

मन्त्री फेरबदलबारे कांग्रेस र एमालेबिच छलफल

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे नेपाली कांग्रेस र नेकपा एमालेबिच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आइतबार भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

ललित राजवंशीको सट्टामा साहब आलमले खेल्ने

काठमाडौँ । अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय टोलीका ललित राजवंशीको सट्टामा साहब आलमले खेल्ने भएका छन्। यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा … पूरा पढ्नुहोस् »

सामान्य प्रशासन मन्त्रालयमा ’गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासो सुन्न र समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया … पूरा पढ्नुहोस् »

आतङ्कवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्ने अध्यक्ष यादवको तर्क

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आतङ्कवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्ने बताएका छन् । उनले सार्कजस्तो क्षेत्रीय सङ्गठन आवश्यक रहेको र यसको पुनर्जीवनका लागि भारतले अगुवाइ … पूरा पढ्नुहोस् »

लैङ्गिक संवेदनशीलता सबैको साझा मुद्दा हो- सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभई समग्र सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको बताएका छन्। नेपाली कांग्रेसको आयोजनामा आज पार्टी … पूरा पढ्नुहोस् »

नेपाल उत्तर कोरियासँग पराजित

काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल उत्तर कोरियासँग पराजित भएको छ । आइतबार भुटानमा सम्पन्न खेलमा उत्तर कोरियाले नेपाललाई ११-० गोल अन्तरले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन । नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ । आगामी भदौ १ गते हुन लागेको २०६औँ भगवती रथाजात्राको तयारी तीव्र पारिएको … पूरा पढ्नुहोस् »

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

काठमाडौँ । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे विराटनगर महानगरपालिका १४ स्थित घरमा निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले … पूरा पढ्नुहोस् »

‘‘देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिदाँ सबैभन्दा खुसी’’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली … पूरा पढ्नुहोस् »