पशुपति आर्यघाटमा जलाउन ल्याइएको शवबाट मासु र हड्डी निकालिएको घटनामा एक जना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन ल्याइएको शवबाट मासु र हड्डी निकालिएको घटनामा एक जना पक्राउ परेका छन् । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । पक्राउ … पूरा पढ्नुहोस् »

‘गाईजात्रा महोत्सव २०८२’ सुरु

काठमाडौँ । ‘गाईजात्रा महोत्सव २०८२’ सुरु भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा सुरु भएको साताव्यापी महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका छन् । सरकारी स्तरबाट राष्ट्रिय … पूरा पढ्नुहोस् »

निजामती विधेयक छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौँ । विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् । सभामा प्रतिवेदन पेस … पूरा पढ्नुहोस् »

गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब- पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताएकी छन् । गाईजात्रा पर्वका अवसरमा आज आइतवार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपालका विभिन्न भागमा … पूरा पढ्नुहोस् »

पाटे बाघ मृत भेटियो

पर्सा । पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज विहान ७ः३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका हुन् । शुक्रबार राति भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका … पूरा पढ्नुहोस् »

जनकपुरमा रेल र कार ठोक्किएपछि…

काठमाडौँ । जनकपुरमा रेल र कार ठोक्किएका छन् । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको प्रहरीले जानकारी दिएको छ । … पूरा पढ्नुहोस् »

सिद्धार्थ साकोस स्थापनाको १७ औं बर्षमा

भक्तपुर । शंखधरचोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले १७ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन तोलाको २ सयले घटेर … पूरा पढ्नुहोस् »

जनउत्थान साकोसलाई एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल

रुपन्देहीको तिलोत्तमामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको छ । एसियाली ऋण महासंघ(आक्कु) ले सन् २०२५ को एक्सेस अन्तिम परीक्षणमा … पूरा पढ्नुहोस् »