जगदम्बा स्टिलले तिर्‍यो बक्यौता रकमको पहिलो किस्ता

काठमाडौं । जगदम्बा स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम बुझाएको छ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिलले बुधबार बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१।८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत … पूरा पढ्नुहोस् »

रीमा विश्वकर्मा घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य

काठमाडौं । अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य बनेकी छन् । पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख … पूरा पढ्नुहोस् »

‘गतिशिल लोकतान्त्रिक पार्टी’ की केन्द्रीय सदस्य बनिन निशा अधिकारी

काठमाडौं । २४ कात्तिकमा उनको दल ‘गतिशिल लोकतान्त्रिक पार्टी’ ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको पार्टिमा अभिनेत्री निशा अधिकारी केन्द्रिय सदस्य छिन् । करिअरमा ३० भन्दा धेरै चर्चित फिल्ममा … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकद्धारा श्री चण्डिका देवी माध्यामिक विद्यालयलाई सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिँदै श्री चण्डिका देवी माध्यामिक विद्यालयलाई महत्त्वपूर्ण सहयोग प्रदान गरेको छ। बैंकले मिति २०८२ कार्तिक २५ गतेका दिन … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँ दोलखामा अन्तरपालिकास्तरीय असल अभ्यास आदान–प्रदान कार्यक्रममा

दोलखा । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ दोलखातर्फ जानु भएका छन। भीमेश्वर नगरपालिकाको आयोजनामा अस्ट्रेलियन सरकार र द एशिया फाउण्डेशनको सहयोगमा “स्थानीय सरकार सशक्तिकरण कार्यक्रम” अन्तर्गत अन्तरपालिकास्तरीय असल अभ्यास … पूरा पढ्नुहोस् »

महिलालाई प्रोत्साहन गर्ने हो भने महिलामैत्री नीति आवश्यक छ : अध्यक्ष कार्की

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा महिलाले लगानी गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्। ऊर्जा क्षेत्रमा महिला सहभागिता निकै न्यून रहेको कुरा … पूरा पढ्नुहोस् »

मधेस सरकार गठनविरूद्धको रिटमा छलफलका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई

काठमाण्डौं । सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनविरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कात्तिक ३० गते अन्तरिम आदेश … पूरा पढ्नुहोस् »

प्रहरी कार्यालय आगजनी र हतियार लुट्ने सातजना पक्राउ

झापाको इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । भदौ २४ गतेको घटनामा साना–ठूला सवारीसाधनमा ढुंगामुढा, तोडफोड र प्रहरीका विभिन्न … पूरा पढ्नुहोस् »

कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्दै … पूरा पढ्नुहोस् »