जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : लेखक

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार … पूरा पढ्नुहोस् »

अपि पावरको नाफा झण्डै आधा गुणाले बढ्यो

काठमाडौ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा उल्लेखनीय रूपमा बढाएको छ। कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशतले वृद्धि भई २६ करोड … पूरा पढ्नुहोस् »

नबिल बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा यो ऋणपत्रको १ हजार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उनले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । उनी नवनियुक्त … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा चुनावको मंसिर १४ गते निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । राष्ट्रिय सभाको चुनावमा भाग लिने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ । आयोगले निकालेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि … पूरा पढ्नुहोस् »

७ बुँदे सहमति गरी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए रावल

काठमाण्डौं । मातृभूमी जागरण अभियान चलाइरहेका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। बुधबार ७ बुँदे सहमति गरी रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्। पार्टीमा उनको वरीयता छैटौं … पूरा पढ्नुहोस् »

प्रसाईं समूहले गृहमन्त्रीलाई बुझायो २७ बुँदे मागपत्र

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ । बुधबार बिहान गृहमन्त्री ओमप्रकाश अर्यालयसहित सहभागी … पूरा पढ्नुहोस् »

रेशमलालको पार्टीले पायो दर्ताको प्रमाणपत्र

काठमाडौं । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले बुधबार सो पार्टी दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको अध्यक्षमा २७ वर्षीय कबिर … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको ‘अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम’ भव्य रुपमा सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौँ उपत्यकाका क्षेत्रीय स्तरमा ‘अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत भदौ २१ गते सोल्टी … पूरा पढ्नुहोस् »

मेलम्ची मुहान जाने सडक स्तरोन्नति टेन्डर आह्वान

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार … पूरा पढ्नुहोस् »