दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल डेलिभरी सोलुशन सार्वजनिक

काठमाण्डौं । दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (डिइएक्स) मार्फत नयाँ सेवा ‘लास्ट–माइल डेलिभरी सोलुशन सार्वजनिक गरेको छ। यो सेवा दराज प्लेटफर्ममा नभएका ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र … पूरा पढ्नुहोस् »

अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने

काठमाडौं । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण र अभिलेखीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार यो कार्य आफूबाट नहुने स्पष्ट पारेको हो … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरी मनायो स्थापना दिवस

भक्तपुर । सूर्यविनायक नगरपालिका १ विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले २४ स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा विस्तारित मञ्च तथा खुल्ला रक्तदान कार्यक्रम … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा कार्तिक १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक … पूरा पढ्नुहोस् »

अर्ब बढी लगानीमा बोधी होल्डिङ्सले सुविधा सम्पन्न हाउजिङ बनाउँदै

काठमाडौं । लुम्बिनीमा अत्याधुनिक आवासीय सुविधा समेटिएको हाउजिङ निर्माण तीव्र गतिमा भइरहेको छ । बोधी होल्डिङ प्रालिले भैरहवा नजिक सुरु गरेको आवासीय परियोजनाको हालसम्म करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न … पूरा पढ्नुहोस् »

नबिल बैंकको एसएसई फेलोसिप, सामाजिक प्रभाव पारेका उद्यमलाई आवेदन खुल्यो

काठमाडौं । नबिल बैंकको ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप कार्यक्रमले छैटौं चरणको फेलोसिप आह्वान गरेको छ । बैंकले समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिबी निवारण र समावेशीलाई दिगो गर्ने उद्यमीहरू सहभागी … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने

काठमाडौं । मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ । बैंकको हालै पोखरामा सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो । … पूरा पढ्नुहोस् »

निर्वाचनको वातावरण निर्माणका निम्ति संघ सरकारसँग सहकार्य गर्न मुख्यमन्त्रीहरू तयार

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतबार बालुवाटारमा भएको बैठकमा सहकार्य गर्न तयार रहेको … पूरा पढ्नुहोस् »

माओवादी र एकीकृत समाजवादीसहितका दलबीच एकताको सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ । आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी … पूरा पढ्नुहोस् »

राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले ११ देशमा रहेका राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिदिएको छ । मन्त्रिपरिषद्को राजदूत फिर्ता बोलाउने गत असोज ३० को निर्णयविरुद्ध लक्ष्मीप्रसाद रेग्मीले … पूरा पढ्नुहोस् »