सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। संस्थाको स्थापनादेखि आजसम्मको यात्रालाई गौरवपूर्ण उपलब्धि र जिम्मेवारीको प्रतिकको रूपमा आत्मसात गर्दै बैंकले आफ्नो केन्द्रिय कार्यालय बालुवाटारमा … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका लागि … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम गत … पूरा पढ्नुहोस् »

मन्त्रीको टेन्डर नसकिँदै संसद् पुनर्स्थापनाको सम्भावना

काठमाडौ । मन्त्री पदको टेन्टर अझै बन्द भएको छैन । टेन्डर भर्नेहरू सबै कुनै न कुनै अपराध कर्ममा संलग्न भएकाहरू नै छन् । स्वतन्त्रता र मुक्तिको लामो लडाइँ लडेर आएकाहरूको … पूरा पढ्नुहोस् »

नेपाल जोगाउने शक्ति अघि बढ !

इतिहासमा कहिले काहीँ यस्तो पनि मोड आउने रहेछ, जुन मोडमा सत्य मर्ने र असत्यको साम्राज्य चल्ने रहेछ । संसारमा यस्ता घटना कैयौँ पटक घटेका छन् । मान्छे असत्यको भ्रमण परेर … पूरा पढ्नुहोस् »

कांग्रेसको अन्डर–४० समूहले लगायो पार्टी कार्यालयमा ताला

काठमाडौं । सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (अन्डर–४०)ले नेपाली कांग्रेसको पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ । योसँगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् । पार्टी … पूरा पढ्नुहोस् »

वरीयता टुंग्याउँदै प्रचण्ड र माधव नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ । यी दुई पार्टीबीच एकता गर्ने पक्का भएपछि वरीयतालगायत … पूरा पढ्नुहोस् »

कुलमानले १५ दिनभित्र माग पूरा गर्ने बताएपछि बन्चरेडाँडामा जुट्यो सहमति

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङ र बन्चरेडाँडाका स्थानीयबीच काठमाडौं उपत्यकाको फोहोर फाल्न १५ दिनको मौखिक सहमति जुटेको छ । आज बन्चरेडाँडा ल्यान्डफिल साइटमा मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा … पूरा पढ्नुहोस् »

कांग्रेस बैठक पर्सिसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।