रास्वपाले कार्यकर्तालाई भन्यो- आफूखुशी उम्मेदवारको घोषणा नगर्नु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले निर्णय नगरेसम्म उम्मेदवारी घोषणा नगर्न सचेत गराएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आफू नै आधिकारिक उम्मेदवार भएको घोषणा गर्न … पूरा पढ्नुहोस् »

सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । ट्रकले बसलाई ठक्कर दिँदा आगलागी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् … पूरा पढ्नुहोस् »

‘ग्रेटेस्ट अफर अल टाइम’: टाटा टियागो ईभी किन्दा बाली यात्रा, आइफोन १७ प्रो म्याक्स र नगद छुट

काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि ‘ग्रेटेस्ट अफर अल टाइम’ सार्वजनिक गरेको छ । यसअघि कहिल्यै नदिएको आकर्षक योजना ल्याउँदै कम्पनीले … पूरा पढ्नुहोस् »

सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल पैदा

काठमाण्डौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी भएसँगै प्रदेशको राजनीतिक वृत्तमा हलचल पैदा भएको छ। सोमबार सर्वोच्च अदालतले आदेश जारी गरेलगत्तै सत्ता पक्ष … पूरा पढ्नुहोस् »

सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको … पूरा पढ्नुहोस् »

बागमती प्रदेशको सचिबमा आयुश श्रेष्ठ, सानै उमेर र छोटो समयमै सफलता

काठमाण्डौं । नेपालको बिद्यार्थी राजनिति क्षेत्रमा सानो उमेरमा आयुश श्रेष्ठले छलाङ मार्न सफल भएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला लिसङ्खु पाखर गाउँपालिका उपसचिब हुँदै ककलिङ क्याम्पस स्वबियु सभापति जस्तो … पूरा पढ्नुहोस् »

एनपीएलमा जनकपुरले चितवनको सामना गर्दा पोखरा र कर्णाली आमनेसामने हुँदै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन … पूरा पढ्नुहोस् »

रुसले दुई युक्रेनी सहर कब्जा गरेको पुटिनको दाबी

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाले युक्रेनका पूर्वी भागमा रहेका पोक्रोभ्स्क र भोभ्चान्स्क दुई सहर नियन्त्रणमा लिएको दाबी गरेका छन् । युक्रेन युद्ध अन्त्य गर्न शान्ति सम्झौताको विषयमा … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक अग्राधिकार सेयर जारी गर्ने स्वीकृति पाउने पहिलो विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंक नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने स्वीकृति पाउने पहिलो विकास बैंक बनेको छ । बोर्डले कामना सेवालाई ३५ करोड रुपैयाँ बराबरको यस्तो सेयर … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको सिंगो कार्यसमिति आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित … पूरा पढ्नुहोस् »