बागमती प्रदेशको सचिबमा आयुश श्रेष्ठ, सानै उमेर र छोटो समयमै सफलता

काठमाण्डौं । नेपालको बिद्यार्थी राजनिति क्षेत्रमा सानो उमेरमा आयुश श्रेष्ठले छलाङ मार्न सफल भएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला लिसङ्खु पाखर गाउँपालिका उपसचिब हुँदै ककलिङ क्याम्पस स्वबियु सभापति जस्तो गरिमामय पदमा बिजयसँगै मंसिर १५ गते भएको रास्ट्रीय परिषद अधिबेशनबाट बागमती प्रदेशको सचिब जस्तो गरिमामय पदमा सर्बसहमतमा चयन भएको छ । बिकासप्रेमी आयुशले यस क्षेत्रमा सानै उमेर र छोटो समयमै उत्कृष्ट सफलता पाएको छ । बिद्यार्थी हकहितको लागि सधै आवाज उठाउने आयुशले नेपालको शिक्षा प्रणालीलाई सकारात्मक परिबर्तन गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउँनु भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *