तोड्न नसक्ने मायाँ

न मायाँ मार्न सक्छु म
न छायाँ सार्न सक्छु म ।१

छितिज पारि गाउँको
अन्जान मायाँ नाउँको । २

नतोड्न सक्छु मायाँ
नछोड्न सक्छु मायाँ ।३

लुकाउन नसक्छु मायाँ
झुकाउन नसक्छु मायाँ ।४

नहार्न सक्छु म मायाँ
नटार्न सक्छु म मायाँ ।४

नमोड दिल भन्न सक्छु
नछोड भन्न म सक्छु ।६

सु न पा ४ दधिकोट ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *