कांग्रेससँग मेरो साइनो नै छैन: गोविन्दराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफू कांग्रेसको मान्छे नभएको बताएका छन् । उपनिर्वाचनलाई लक्षित गर्दै पार्टीले उनीमाथिको कारबाही फुकुवा गरेपछि उनले यस्तो कटाक्षपूर्ण प्रतिक्रिया दिएका हुन् । नेता … पूरा पढ्नुहोस् »

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

गलेश्वर । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको … पूरा पढ्नुहोस् »

बारा–२ मा मेरो उम्मेदवारी पर्दैन, उपेन्द्र यादवलाई समर्थन हुन्छ : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए । ‘बारा–२ … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा कांग्रेसले दुई महामन्त्रीलाई खटायो

काठमाडौँ । नेपाली काँग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा दुई महामन्त्रीलाई खटाउने निर्णय गरेको छ । सोमबार हुने उम्मेदवारी दर्ता कार्यक्रममा कांग्रेसले तनहुँ- १ मा … पूरा पढ्नुहोस् »

काठमाडौँमा मेलम्चीको पानी यो वर्ष हिउँदमा मात्रै आउने

काठमाडौँ । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । … पूरा पढ्नुहोस् »

सेयर बजार दोहोराे अंकले ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोराे अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको … पूरा पढ्नुहोस् »

मेयर ससुुराको नाममा एसईई परीक्षा दिने ज्वाई पक्राउ

जनकपुरधाम । रौतहटस्थित एक एसईई परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका नेकपा एमालेबाट मेयर बनेका प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई आइतबार प्रहरीले … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ताको निर्णय बदर माग गर्दै रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सिन्धुलीका युवराज … पूरा पढ्नुहोस् »

दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।  पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रविधिमा … पूरा पढ्नुहोस् »

असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा ३५ वर्षीया चेपाङको मृत्यु

काठमाडौं । जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती … पूरा पढ्नुहोस् »