अधिकार कटौतीमा पछि हटे सत्तारूढ सांसद,सभामुखको विशेषाधिकार कायमै

काठमाडौँ । सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट सत्तारूढ दलहरू पछि हटेपछि प्रतिनिधि सभा नियमावलीमा सहमति भएको छ । शनिबार सभामुख देवराज घिमिरेको आह्वानमा भएको … पूरा पढ्नुहोस् »

कोसी प्रदेशको नामाकरण माओवादीको द्वैध चरित्र, पहिले पक्षमा भोटिङ, अहिले आन्दोलनमा साथ

काठमाडौं । कोसी प्रदेशको नामाकरणमा सत्तारुढ माओवादी केन्द्रको दोहोरो चरित्र देखिएको छ । प्रदेश सभा बैठकमा प्रदेशको नामाकरणका बेला कोसीको पक्षमा भोटिङ गरेको माओवादीले अहिले सडक आन्दोलनमा साथ दिँदै आएको … पूरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता, उम्मेदवार टुङ्ग्याउँदै दलहरु

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताको अघिल्लो दिन आज राजनीतिक दलहरु उम्मेदवार छनोट र चुनावकेन्द्रित रणनीति बनाउन जुट्दै … पूरा पढ्नुहोस् »

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक … पूरा पढ्नुहोस् »

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै ‘पिप्रहर’

कावासोती । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको … पूरा पढ्नुहोस् »

दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा शक्तिशाली आँधी, २१ जनाको मृत्यु

काठमाडौं । दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा आएको शक्तिशाली आँधीबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट घरहरु भत्किएको र बिद्युत अवरुद्ध भएको अधिकारीहरुले जनाएका … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याज पीडित हरुबीच ५ बुँदे सहमति भएको छ । सरकारी टोलीबाट सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट मनोज पासवान संयोजक रहेको टोलीले मिटरब्याज पीडितको समस्या समाधानका … पूरा पढ्नुहोस् »

आज अप्रिल महिनाको पहिलो दिन, संसारभर मूर्ख दिवस

काठमाडौँ । आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि … पूरा पढ्नुहोस् »

तयार भयो बजेट तर्जुमा कार्यतालिका

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र … पूरा पढ्नुहोस् »

सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का

पाटन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताएका छन् । आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं … पूरा पढ्नुहोस् »