गण्डकीका मुख्यमन्त्री अधिकारी खनिए प्रचण्डमाथि, अस्थिरता निम्त्याएको आरोप

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । राष्ट्रपति निर्वाचनमा प्रचण्डले एमालेलाई साथ दिन इन्कार गरेपछि मुख्यमन्त्री अधिकारीले उनलाई अस्थिरताको कारक भनेका छन् । … पूरा पढ्नुहोस् »

दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

काठमाडौं । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस … पूरा पढ्नुहोस् »

डि मारियाको ह्याट्रिकमा युभेन्ट्सको सहज जित

काठमाडौं । अर्जेन्टिनी स्टार एन्जल डि मारियाको ह्याट्रिकमा सानदार जित निकाल्दै युभेन्ट्स युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली नान्टेसलाई नकआउट प्ले अफ राउन्डको दोस्रो लेगमा ३–० ले … पूरा पढ्नुहोस् »

बिबाहका लागि जम्मा गरेको ५ लाखसहित ४ घर आगलागीमा

काठमाडौं । सप्तरीको बोदेबर्साईन नगरपालिका १० खडकपुरमा बिहीबार आगलागी हुदाँ २५ लाख बराबरको क्षति भएको छ ।स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घरमा आगलागी हुदाँ चारवटा … पूरा पढ्नुहोस् »

प्रचण्डसँग ढुक्क छैनन् ओली, गठबन्धन टुट्ने गरे संकेत

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट देखिएका छन् । पूर्वसहमतिअनुसार आफ्नो पार्टीलाई राष्ट्रपतिमा समर्थन नगरेकामा ओली असन्तुष्ट छन् । सोही कारण … पूरा पढ्नुहोस् »

ओलीलाई जन्मदिनको दिन प्रचण्डको उपहार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७२ औं जन्मदिन मनाए । अघिल्ला जन्मदिनमा जस्तै यसपटक पनि उनको जन्मदिनमा राजनीतिक हलचल हुने अर्को संकेत देखा … पूरा पढ्नुहोस् »

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै … पूरा पढ्नुहोस् »

नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्छु : माधब नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । श्रोतले जनाए अनुसार सो भेटमा नेपालले नेकपा ब्यूँताउने भए आफू राष्ट्रपति … पूरा पढ्नुहोस् »

साँझ ६ बजे निर्वाचनअघिको गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । निर्वाचन अगाडि पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको बैठक बस्ने भएको हो । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार आज (बिहीबार) साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सो … पूरा पढ्नुहोस् »

जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु

काठमाडौँ । सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । … पूरा पढ्नुहोस् »