सिटिजन्स बैंकको १९४औं शाखा स्याङ्जाको वालिङमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा शुक्रबार आयोजित एक … पूरा पढ्नुहोस् »

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

काठमाडौँ । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि ऐतिहासिक जितका साथ सत्तामा फर्किएको हो । ६५० सिट … पूरा पढ्नुहोस् »

ग्राहकलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न सेवाग्राहीसँग आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ । उक्त साझेदारीमार्फत् बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटी पार्लरमा छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटी पार्लर बीच सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

टाटाको मनसुन एक्सचेन्ज अफर,पुराना गाडी टाटाको टियागो ईभीसँग साट्न सकिने

काठमाडौं । टाटा मोटर्सले टियागो ईभी मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । नेपालका निम्ति टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही असार २१ देखि २३ गतेसम्मका लागि मेला आयोजना … पूरा पढ्नुहोस् »

बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामा घोषणा

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। बिहीवार भएको निर्वाचनमा … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ ।  … पूरा पढ्नुहोस् »

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रेस विज्ञप्तिमार्फत नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मीले कोनामा ‘जिरो इमिसन, … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल र केयर मेडिकलबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्योरेन्स लिमिटेड र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेटबीच सेवा प्रदान गर्ने सम्झौता … पूरा पढ्नुहोस् »