पूर्वमन्त्री अधिकारीविरूद्ध मुद्दा नचल्ने,११ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा सरकारी वकिलले ५ वटा मुख्य आधार लिएको बताएको छ । जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले … पूरा पढ्नुहोस् »

सानिमा बैंकको काठमाडौंको थलीमा शाखा स्थापना

काठमाण्डौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख … पूरा पढ्नुहोस् »

ज्योति मिर्मिरे सामुहिक साकोसको २५ औं बार्षिक साधारण सभा सम्पन्न, सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति

काठमाण्डौं । ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले मंसिर १ गतेदेखि क्षेत्रगत रुपमा साधारण सभाको आयोजना गरी समापन … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर … पूरा पढ्नुहोस् »

सीजी मोटर्सको नयाँ अत्याधुनिक सर्भिस सेन्टरको बागडोलमा शुभारम्भ

काठमाडौ । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । यो काठमाण्डौ भ्यालीमा सीजी मोटर्सद्वारा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल … पूरा पढ्नुहोस् »

राष्ट्रिय आविष्कार केन्द्रद्वारा ज्योति विकास बैंक सम्मानित

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उल्लेखनीय योगदान गर्दै नेपालका दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा ‘न्यानो नानी’ परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्‍याएकोमा डा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले … पूरा पढ्नुहोस् »

सिप्रदी र म्याक लुब्रिकेन्टस्को सम्बन्धको प्रतीक ‘म्याक स्टार नाईट’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कोर्पोरसनले संयुक्त रुपमा ‘म्याक स्टार नाइट्’ कार्यक्रम राजधानीको सोल्टी होटेलमा आयोजना गरेको थियो । कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख … पूरा पढ्नुहोस् »

नेशनल लाईफले बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान गरेको छ । इन्स्योरेन्सले बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०।८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त … पूरा पढ्नुहोस् »

प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति … पूरा पढ्नुहोस् »