सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज हुने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभ्ने ÷गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) … पूरा पढ्नुहोस् »

मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको पद तथा सेवा सुविधा नघट्ने

काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने जनाएको छ । सोमबार २० गते सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने र गाभिने संस्थाका … पूरा पढ्नुहोस् »

मधेस प्रदेशमा पुन : ‘छोरी शिक्षा बीमा’ सुरु

काठमाडौँ । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश … पूरा पढ्नुहोस् »

नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक सेयर बोलकबोल खोलिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक समूहको शेयर बोलकबोल खोलिने भएको छ । ग्लोबल आइएमई क्यापिटलले एक सूचना जारी गर्दै बोलकबोल खोलिने जानकारी दिएको हो … पूरा पढ्नुहोस् »

सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सकोे विशेष साधारणसभा कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा काठमाण्डौमा सम्पन्न भयो । उक्तसभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी … पूरा पढ्नुहोस् »

धानको बीमा गर्दै किसान

काठमाडौँ । जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न … पूरा पढ्नुहोस् »

प्रभु लाइफले डाक्यो विशेष साधारण सभा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आगामी असार २३ गते विशेष साधारण सभा डाकेको छ । उक्त सभा सो दिन दिउँसो ११ः४५ बजे काठमाडौंको आम्रपाली बैंक्वेटमा हुने छ । असार ७ … पूरा पढ्नुहोस् »

रिलायन्स लाइफको मेरो सुनिश्चित प्रतिफल बीमालेख योजना

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्नसहितको बीमालेख योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले एक कार्यक्रम आयोजना गर्दै ‘मेरो सुनिश्चित प्रतिफल’ नामक बीमा योजना सार्वजनिक गरेको हो । बीमितले आफ्नो … पूरा पढ्नुहोस् »

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन … पूरा पढ्नुहोस् »

जनरल इन्स्योरेन्सको मोबाइल एप

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआइसी नेपाल नामक एप संचालनमा ल्याएको छ । कम्पनीले चौथो साधारणसभाको अवसरमा एप संचालनमा ल्याएको हो । … पूरा पढ्नुहोस् »