पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कर्णाली प्रदेश संसदीय दल नेतासमेत रहेका नेता शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कांग्रेसको मिडिया … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन महिला केन्द्रीय सदस्यमा बासना थापा ३४८४ मतसहित पहिलो स्थानमा

काठमाण्डौं । कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य महिलातर्फको मतगणना भइरहेको छ। मंगलबार बिहानसम्म आएको मतपरिणाम अनुसार पहिलोस्थानमा सांसद समेत रहेकी बासना थापा छिन्। उनले ३ हजार ४८४ मत प्राप्त गर्दै … पूरा पढ्नुहोस् »

खगेन्द्र सुनारका विषयमा छानबिन गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारको विषयमा तत्काल छानबिन प्रक्रिया सुरु गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ । सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य … पूरा पढ्नुहोस् »

कांग्रेसका वरिष्ठ उपसभापति शर्मा भन्छन्- खुलामञ्चमा कुनै ठूलो क्षति छैन, भ्रममा नपरौं

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशनका कारण खुलामञ्चमा कुनै ठूलो क्षति नपुगेको स्पष्ट पार्दै भ्रामक प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ । केही सञ्चारमाध्यममा ‘खुलामञ्च पूरै ध्वस्त … पूरा पढ्नुहोस् »

३५ वर्षमुनिका युवा, खुलातर्फ सबैभन्दा अगाडि सचिन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा केन्द्रीय सदस्य (सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा, खुला)तर्फ दुई हजार १० मतगणना भएको … पूरा पढ्नुहोस् »

महामन्त्रीमा निर्वाचित उदयशमशेरले भने– प्रतिस्पर्धा सकियो, साझा प्रतिबद्धता सुरु

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएपछि नेता उदयशमशेर राणाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएर साझा प्रतिबद्धता सुरु भएको बताएका छन् । महामन्त्री भएपछि पार्टी कार्यालयमा मिडियासँगको प्रतिक्रियामा महामन्त्री राणाले कांग्रेसलाई समयानुकूल … पूरा पढ्नुहोस् »

कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, … पूरा पढ्नुहोस् »

उद्योग–व्यवसायमा मात्रै होइन,विनोद चौधरीको राजनीतिकमा पनि छलाङ

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले उद्योग–व्यवसायमा मात्रै होइन, राजनीतिमा पनि निरन्तर छलाङ मारिरहेका छन् । तर उनको राजनीतिक यात्राको एउटा रोचक पक्ष छ– उनी पटक–पटक समावेशी कोटाबाट … पूरा पढ्नुहोस् »

कांग्रेस सहमहामन्त्रीको खुलातर्फ रामहरि खतिवडाको अग्रता

काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुल्ला दुई पदका लागि भएको मतगणनामा रामहरि खतिवडाले सुरुआती अग्रता कायम गरेका छन्। सहमहामन्त्री पदमा खुलातर्फ खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज

काठमाण्डौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार दिउँसो २ गते शपथ ग्रहण हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। … पूरा पढ्नुहोस् »