कुमारी बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र दियो १० लाख आर्थिक सहयोग

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख आर्थिक सहयोग प्रदान गरेको छ। … पूरा पढ्नुहोस् »

घरमै पुगेर नर्भिक अस्पतालका डाक्टरले उपचार गर्ने, हेल्थ एट होमसँग सहकार्य

काठमाडौं । घरमै स्वास्थ्य सेवा प्राप्त गर्न चाहने व्यक्ति तथा बिरामीको सेवालाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड र हेल्थ एट होम संस्थाबीच सहकार्य गरिएको छ । अब घरमै स्वास्थ्यसेवा … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजको ४२.१०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले लाभांश घोषणा गरेको छ । नर्भिक हस्पिटलको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नर्भिकले … पूरा पढ्नुहोस् »

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति

​काठमाडौँ। स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राखी विगत साउन १४ गतेदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबिच गएराति १९ बुँदे सहमति भएको छ। सहमतिसँगै रानाभाटने आफ्ना … पूरा पढ्नुहोस् »

संस्थापक दिवसमा हुलास स्टिलद्वारा स्वास्थ्य शिविरदेखि डायलाइसिस मेसिन हस्तान्तर

काठमाडौं । हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आफ्ना संस्थापक तथा प्रख्यात उद्योगपति स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्तीको अवसरमा संस्थापक दिवस मनाउँदै देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

हिमाल डेन्टल अस्पतालले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । हिमाल डेन्टल अस्पताल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा … पूरा पढ्नुहोस् »

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल अस्पतालले ९ महिनामा गर्‍यो २ अर्बको कारोबार

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब रुपैयाँको कारोबार गरेको छ । अस्पतालले गत आवको ९ महिनाको अवधिमा २ अर्ब ४ … पूरा पढ्नुहोस् »

स्वास्थ्य सेवा अवरुद्ध नगर्न अस्पतालहरूलाई मन्त्रालयको अपिल

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरेको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा … पूरा पढ्नुहोस् »

मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा सफल शल्यक्रिया

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धा महिलाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका न्युरोसर्जन डाक्टर पावनबहादुर भण्डारीको … पूरा पढ्नुहोस् »