अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय ढाँचामा समाहित नगरी समावेशी र समृद्ध अर्थतन्त्र सम्भव छैन : अध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा रूपान्तरण नगरी दिगो र प्रतिस्पर्धी अर्थतन्त्र सम्भव नरहने बताएका छन्। आज नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा तथा … पूरा पढ्नुहोस् »