आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता
काठमाडौं । आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । … पूरा पढ्नुहोस् »