आजको तरकारी तथा फलफूलको मूल्य कस्तो रहेको छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ छ । यस्तै अनार प्रतिकेजी ३७५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, आँप ९० … पूरा पढ्नुहोस् »