‘इकोप्यानल’ ट्रेडमार्क प्रयोग रोक्न विभागको निर्देशन, इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालको पूर्ण एकाधिकार
काठमाडौं । ‘इकोप्यानल’ ट्रेडमार्कको प्रयोगसम्बन्धी लामो समयदेखिको विवादमा उद्योग विभागले इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको पक्षमा निर्णायक फैसला सुनाएको छ। यो निर्णयसँगै कम्पनीको ‘इकोप्यानल’ ट्रेडमार्कमाथिको एकल स्वामित्व र हकभोग पुष्टि … पूरा पढ्नुहोस् »
















