कामको गति बढाउन प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २०८२।०८३ को तीन महिने कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सरकार मातहतका निकायलाई निर्देशन दिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक … पूरा पढ्नुहोस् »
















