कार्यवाहक सभापति खड्काले पाए महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । आज बसेको कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक … पूरा पढ्नुहोस् »