प्रधानमन्त्री ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’ फुटबल प्रतियोगिता उद्घाटन
काठमाडौं । काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजबाट ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु हुँदैछ । आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो ।समारोहमा पचास … पूरा पढ्नुहोस् »