कोसी सरकारको रिटमा आज फैसला आउने

काठमाडौं । कोसी प्रदेश सरकारको रिटमा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदै छ । जवाफी बहस सकिएपछि आज फैसला आउने सम्भावना रहेको छ । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी … पूरा पढ्नुहोस् »