गण्डकीका प्रदेशसदस्य देवकोटालाई कारबाही नगर्न अदालतको आदेश
काठमाडौँ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही नगर्न अदालतले आदेश दिएको छ । फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको … पूरा पढ्नुहोस् »