ग्लोबल आईएमईका ग्राहकले लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक
काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । रुपन्देहीको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध … पूरा पढ्नुहोस् »