टाटाको नयाँ एसयुभी ‘सिएरा’ लन्च हुँदै

काठमाडौँ । टाटा मोटर्सको नयाँ प्रिमियम एसयुभी ‘सिएरा’ नोभेम्बर २५ मा भारतीय बजारमा प्रवेश गर्न लागेको छ। हालको कर्भ भन्दा माथिल्लो सेग्मेन्टमा पर्ने यो एसयुभीले हुन्डाई क्रेटा, किया सेल्टोस र … पूरा पढ्नुहोस् »