ट्रस्ट जग्गाभाडा प्रकरण :  सर्वोच्चद्वारा पूर्वसचिव कार्कीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नेपाल ट्रस्टको जग्गाभाडा प्रकरणमा पक्राउ परेका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई सर्वोच्च अदालतले थुनामुक्तको आदेश दिन अस्वीकार गरेको छ । कार्कीलाई थुनामुक्त गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च … पूरा पढ्नुहोस् »