डा. ध्रुवचन्द्र गौतमलाई आविष्कारी आख्यानकार उपाधि

काठमाडौं । चर्चित आख्यानकार डा.ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । उनको ८०औं जन्मोत्सवको अवसर पारी काठमाडौंको कमलादीमा आयोजित समारोहमा ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त चौधरी … पूरा पढ्नुहोस् »