निर्वाचित हुनेले प्रत्येक वर्ष चुनावी घोषणपत्रको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल वा निर्वाचित हुने व्यक्तिले चुनावी घोषणापत्र अनुसारको कार्यप्रगति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । आयोगले निर्वाचन आचारसंहितामा राख्नेगरी प्रस्ताव अघि सारेको हो … पूरा पढ्नुहोस् »